Highlights

निःशुल्क कानुन पढाउँदै बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न थालेको छ । प्राविधिक तथा अन्य विषलाई राज्यले समेत […]

डोहेरीको बाँझो जग्गामा फलफुल रोप्दै विदेशी

खेमराज गौतम, बागलुङ बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहेरीगाउँ बसाईसराइको चपेटामा छ । बुढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै […]

डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट छ जना सम्मानित

सुजन रेग्मी, बागलुङडाक्टर तरुण पौडेल चिकित्सा कोष अन्तरगत नवौं संस्करणको इन्द्र लक्ष्मी स्मृति पुरस्कार छ जनालाई समर्पण गरिएको छ । […]

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्ट्रिट नम्बर’

खेमराज गौतम, बागलुङबागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्ट्रिट नम्बर’ राख्न थालेको छ । विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका […]

विद्यार्थी संख्या घटेपछि क्याम्पसनै बन्द हुने स्थितीमा

डम्मर बुढा मगर, बागलुङ३४ वर्ष अगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि […]

बागलुङमा दुई लाख १६ हजार पशुलाई खोप लगाइयो

डम्मर बुढा मगर, बागलुङबागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा […]

उत्तरगंगाले बगाएका विक मृत फेला

आदर्श अनलाइन, बागलुङउत्तरगंगा नदी तर्ने क्रममा वेपत्ता भएका रामबहादुर विक मृत फेला पर्नुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ […]

काठेखोलाको ५५ रोपनी जग्गामा चियाखेती विस्तार

खेमराज गौतम, बागलुङ बागलुङको काठेखोला गाउँपालिकाको पर्यटकीय स्थलको रुपमा रहेको थामानेटा क्षेत्रमा यस पटक गाउँपालिकाले तीन रोपनी जग्गामा चिया खेती […]

प्रसिद्ध गलेश्वरधाममा भक्तजनको भीड

अमृत बास्कुने, म्याग्दी हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि […]