Highlights

ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर क्रिकेटर ऐरी बागलुङ आउने

आदर्श अनलाइन, बागलुङ ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर क्रिकेटर दिपेन्द्रसिंह ऐरी बागलुङ आउनुहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर […]

बागलुङमा पहिलो पटक भेटियो कालाजार रोग

खेमराज गौतम, बागलुङबागलुङ जिल्लामा पहिलो पटक कालाजारको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको ढोरपाटन नगरपालिकाका एक […]

रास्वप, आन्तरिक विवाद र पुरानै नियति

सम्पादकीयपुराना पार्टीहरु प्रतिको तिब्र आक्रोश र घृणाका कारण जनता उकुसमुकुसको अवस्थामा थिए । उनीहरु देशले जनयुद्धदेखि ऐतिहासिक जनआन्दोलन सम्म भोगेर […]

ट्रयाक बगाएपछि तीन दिन देखि कालीगण्डकी करिडोर बन्द

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिन देखि ठप्प छ । लगातारको वर्षाका कारण […]

छ सरकारी कार्यालयको सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङबागलुङका छ कार्यालयको सेवा प्रवाहको विषयमा बागलुङको ऐतिहासिक पार्कमा आइतबार सार्वजनिक सुनुवाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय, […]

पहिराले लोकमार्ग र कोरिडोर पूर्ण रुपमा बन्द

आदर्श अनलाइन, बागलुङअविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । बागलुङको गलकोट नगरपालिका–११ रिघा […]

दर्जन घर पहिरोको उच्च जोखिममा, आधा दर्जन परिवार विस्थापित

डम्मर बुढा मगर, बागलुङनिरन्तर वर्षाका कारण बागलुङमा एक दर्शन घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–६ को […]