Highlights

विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्रको काम थालियो

आदर्श अनलाइन, बागलुङविश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका भित्रका तीन सडक कालोपत्र गर्न थालिएको छ । कालोपत्रका लागि निर्माण व्यवसायीसंग […]

विकट गाउँका नागरिकलाई पुलको चिन्ता

डम्मर बुढा मगर, बागलुङभौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला […]

घाँस देखि दूध सम्म निर्यात गर्दै किसान

खेमराज गौतम, बागलुङवि.स.२०५५ सालमा १६ लिटर दूध संकलन गरी दूधको बजारीकण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दूग्ध उत्पादक सहकारी संस्थाले […]

एमाले बागलुङले सक्यो सबै स्थानीय तहको अधिवेशन

मन कुमारी केसी, बागलुङनेकपा एमालेले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय […]

सहकारीको ऋण समयमै भुक्तान गरौ : सहकारी विभाग

आदर्श अनलाइन, बागलुङ संघीय सहकारी विभागले सहकारीबाट लिएको ऋण समयमै भुक्तान गर्न सहकारीका शेयर सदस्यहरुलाई आव्हान गरेको छ । विभागले […]

मल बनाउछन् विद्यार्थी, किबी फलाउछन् विद्यार्थी

–खेमराज गौतम, बागलुङ बागलुङको एक सामुदायिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफुल तथा तरकारी खेती गर्दै आएका छन् […]