Highlights

गुणस्तर बढाउन जैमिनीमा लिड विद्यालयको अवधारणा

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न थालेको छ । शैक्षिक गुणस्तर वृद्धि गर्ने र एकिकृत […]

बागलुङको रेशमा १४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चिया खेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात […]

पाँच कक्षापछि पढ्न पाउँदैनन् बागलुङ निसेलढोरका बालबालिका

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको सबैभन्दा विकट गाउँ निसेलढोर पुग्दा संझना बिश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको […]

ट्याक्टर छोडेर गोरु पालन

आदर्श अनलाइन, बागलुङ संघीयतापछि स्थानीय सरकारले कृषिमा आधुनिकरणको नाममा धमाधम मिनी टलेर हलो अनुदानमा वितरण गरे । गोरुको पालनपोषण गर्न […]

मध्य जेठमै गलकोटमा रोपाइँको चटारो

आदर्श अनलाइन, बागलुङ मध्ये जेठमै बागलुङको गलकोटका किसान रोपाइँमा व्यस्त छन् । गलकोटका किसानलाई असार नलाग्दै रोपाइँ सक्न हतार छ […]

दुर्गम गाउँ जोड्ने पुल निर्माण

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिकाले दुर्गम बस्तीमा नियमति गाडी संचालनमा लागि भिकोसघाटमा पुल निर्माण गरेको छ । गाउँपालिकाको वडा […]

रिग तालले चर्चा कमाएपछि गाउँपालिकाले पूर्वाधारमा बनाउदै

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको रिग तालको चर्चा चुलिएसंगै गाउँपालिकाले प्रचार प्रसार र प्रर्बद्धनमा जोड दिएको छ । […]