Highlights

१७ वर्षीया मृतक बालिकाको नाम ‘बागलुङ६’ अनुसन्धानमा सघाउन प्रहरीको आग्रह

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले जेठ १ गते मृत फेला परेकी बागलुङकी १७ वर्षीया बालिकालाई ‘बागलुङ ६’ नाम दिएको […]

दीक्षा भण्डारी मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रद्धर्शन, आरोपीको घर घेराउ

आदर्श अनलाइन, बागलुङझुण्डिएको अवस्थामा मृत फेला परेकी बागलुङको काठेखोला गाउँपालिका–१ खहरेकी १७ वर्षीया बालिकाका माइती पक्षले घटनाको सत्य तथ्य छानविनको […]

सडक कालोपत्र भएपछि राङ्खानी गाउँमा रौनकता

डम्मर बुढा मगर, बागलुङकुश्मिसेरा–बरेङ सडक अन्गतरत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो […]

रिठेडाँडा थपिदै पर्यटन पूर्वधार

डम्मर बुढा मगर, बागलुङबागलुङको जैमिनी नगरपालिका–५ बिनामारे स्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा […]

तमानखोलाको ऐतिहासिक पञ्चायत घर जिर्णोद्वार

आदर्श अनलाइन, बागलुङबागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ । गाउँपालिकाले पञ्चायत घरलाई पुननिर्माण […]

बागलुङमै पोस्मार्टमको माग गर्दै पीडित पक्षको नारा जुलुस

सिर्जना पन्त, बागलुङ१७ वर्षीया युवतीको हत्या भएको दावी सहित शवको धौलागिरी अस्पताल बागलुङमै पोस्मार्टम हुनुपर्ने माग गर्दै आफन्तले नाराजुलुस गरेका […]

कालिका मन्दिर स्थापनाको इतिहास झल्काउदै समिति

खेमराज गौतम, बागलुङकालिका मन्दिरको उद्यानमा अहिले डोला बोकेका दुई जना सहित तीन व्यक्तिको प्रतिमा स्थापित गरिएको छ । एक जना […]

बोक्से–सिगाना सडक : १० महिनापछि काममा फर्कियो निर्माण व्यवसायी

आदर्श अनलाइन, बागलुङएक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि सिगना हुँदै शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम […]