Highlights

मसानघाटमा प्रहरी !

खेमराज गौतम, बागलुङ जनताको सुरक्षामा खटिएको प्रहरी नै छ महिनादेखि मसानखाटको सत्तलमा रात बिताइरहेको छ ।बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा […]

लामो समयदेखि अलपत्र मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा काम सुरु

डम्मर बुढा मगर, बागलुङलामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङमा काम सुरु भएको छ । २६ वर्ष […]

नहर बगाउँदा निसीखोलाका १३ सय घरधूरी अन्धकारमा

डम्मर बुढा मगर, बागलुङपहिरोले विद्युत आयोजनाको नहर बगाएपछि बागलुङको निसीखोला गाउँपालिकाका १ हजार ३ सय १३ घरमा विद्युत आपुर्ति बन्द […]

अध्यक्ष खड्कालाई मानार्थ ‘डाक्टर’को उपाधि

आदर्श अनलाइन, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई मानार्थ डाक्टरको उपाधी प्रदान गरिएको छ । भारत स्थित […]

ढोरपाटनको नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउ खेती

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउ खेती सुरु गरिएको छ । परम्परागत रुपमा खेती […]

वसन्त चलचित्रको शुभ मुहूर्त

आदर्श अनलाइन, बागलुङप्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा प्रकाश सपुतको चलचित्र ‘वसन्त’को शुभ मुहूर्त गरिएको छ । बागलुङ कालिका भगवती मन्दिरको […]

कार्यसम्पादनमा उत्कृष्ट बन्यो बागलुङ नगर

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा जिल्लामै उत्कृष्ट भएको छ । संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाका १० […]

मिना परियार हत्या प्रकरण : राम खत्री सहित पाँच जना विरुद्ध अभियोजन दर्ता

अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–९, की १९ वर्षिय युवती मिना परियारको हत्या गरेको अभियोगमा राम खत्री सहित पाँच जना […]

बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

डम्मर बुढा मगर, बागलुङबागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु भएको छ । जिल्लाको […]

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

आदर्श अनलाइन, बागलुङयस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षले टेण्डर खुलाएको छ । अगामी असोजदेखि हुने सिकार यामका […]