Highlights

बागलुङको विकट गाउँ रमुवा पुग्यो केन्द्रीय लाइन

डम्मर बुढा मगर, बागलुङबागलुङको सबैभन्दा विकटको गाउँ रमुवामा पहिलो पटक केन्द्रीय प्रशारण लाइन पुगेको छ । जिल्लाको गलकोट नगरपालिका–१० स्थित […]

राधाकृष्ण मन्दिरमा दैनिक निशुल्क योग कक्षा

सिर्जना पन्त, बागलुङआजभोली जो कोही पनि स्वस्थ्य जीवनका लागि संघर्ष गरी रहेको छ । प्रेसर, सुगर, थाइराईड, ढाड कम्मरको दुखाई, […]

बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका

डम्मर बुढा मगर, बागलुङगत वैशाख १४ गते गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह […]

बागलुङ–बेनी सडक खण्ड दैनिक ६ घण्टा बन्द

आदर्श अनलाइन, बागलुङकालीगण्डकी करिडोरको बैकल्पिक सडक अन्र्तगत पर्ने बागलुङ बजार देखि म्याग्दीको बेनी जोड्ने सडक आगमी जेठ ४ गते सम्मका […]

तंग्रामे कालो सुँगुर संरक्षणमा थापा

खेमराज गौतम, बागलुङ बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिदै आएको स्थानीय जातको […]

वैदेशिक रोजगारमा बढ्दो ठगी धन्दा रोक

सम्पादकीय\ वैदेशिक रोजगार आम नेपालीहरुको रहरको गन्तव्य होइन, बाध्यता, बिबशता र परिवन्दको हो । आफ्नै देश जन्मभूमिमा केही गरेर जीविकोपार्जन […]

उद्योगग्राम मार्फत रेशमा प्राङ्गारिक मल उत्पादन

खेमराज गौतम, बागलुङजिल्लाका १० पालिका मध्ये उद्योग ग्राम स्थापनामा काठेखोला अघि छ । एक पालिका एक उद्योग ग्राम सञ्चालन गर्ने […]

प्रयाप्त वर्षाले बागलुङका किसान खुसी, वन डढेलो नियन्त्रण

खेमराज गौतम, बागलुङलामो खडेरी परेपछि निराश बनेका बागलुङका किसान प्रयाप्त वर्षाले खुसी भएका छन् । बागलुङमा छिटफुटरुपमा असिना सहितको वर्षा […]

बोक्से–सिगाना सडक : १० महिनापछि पुन काम

खेमराज गौतम, बागलुङएक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि सिगना हुँदै शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम […]