Highlights

बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर

डम्मर बुढा मगर, बागलुङबागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भिषण आगलागी भयो । गाउँले र […]

बडिगाड खोलामा पुल निर्माणमा ढिलाइ

डम्मर बुढा मगर, बागलुङबागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बित्यो । तर हालसम्म सम्पन्न हुन सकेको छैन […]

ट्रेकिङका लागि उपयुक्त गन्तव्य बन्दै ‘बराह ताल’

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँग वन जंगल पुगेर स्वच्छ […]

ढोरपाटन र निसीखोलामा ३० घरबास संचालन गरिने

डम्मर बुढा मगर, बागलुङपर्यटन प्रवद्र्धनका लागि बागलुङको दुई पालिकामा ३० घरबास (होम–स्टे) संचालन गरिने भएको छ । नेपालको एक मात्र […]

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द (विवरण सहित)

खेमराज गौतम, बागलुङविद्यालर्यी संख्या नपुगेका ३१ सामुदायिक विद्यालयमा बागलुङ नगरपालिकाले तह घटाएको छ ।बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्दै लिड […]

बानपाका ३२ सहकारी खारेजी गरिदै

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका भित्रका ३२ वटा सहकारी खारेजीको प्रकृयामा गएका छन् ।बागलुङ नगरपालिका सहकारी शाखाको सक्रियतामा बागलुङ नगरपालिका भित्र […]

रित्तिदो सामुदायिक विद्यालय, समाधान र सरकार

सम्पादकीय देशको राजनीति आजको उन्नत संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि उस्तै अस्थिर र बेथितिमा छ । सत्तामा पुगेर कसरी शक्ति […]

काठेखोलाले रेशमा आधारभूत अस्पताल बनाउँदै

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाँच शैयाको आधारभूत अस्पताल निर्माण गर्न थालेको […]