Highlights

अभिभावकलाई एक शिक्षकको पत्र

आदरणीय अभिभावकज्यूहरू !नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको सङ्घारमा म यो पत्र तपाईंहरूलाई लेख्दैछु । पत्र १४÷१५ वर्षको शिक्षण अनुभवका […]

एमाले बागलुङको जिल्ला अधिवेशन उद्घाटन, काम गर्नेलाई अगाडी बढाउनुहोस : पौडेल

आदर्श अनलाइन, बागलङनेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन शुरु भएको छ । बागलुङ बजारको जोजोलोपा पार्टी प्यालेसमा भएको उद्घाटन […]

एमालेमा हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी

खेमराज गौतम, बागलुङगण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ । नेकपा एमाले बागलुङको १० औं […]

बागलुङ एमालेको अधिवेशन रौनकता तस्विरमा हेर्नुहोस

तस्विर खेमराज गौतमनेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्र शुरु भएको छ । बागलुङ बजारको जोजोलोपा पार्टी प्यालेसमा […]

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप सुरु

आदर्श अनलाइन,बागलुङ बागलुङको काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता बुधबार देखि सुरु भएको छ […]

नयाँ वर्षमा गलकोटमा पानीमा भलिबल प्रतियोगिता !

खेमराज गौतम, बागलुङ नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुँने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल […]

ताराखेल संरक्षणमा तमानखोला गाउँपालिका

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले ताराखेल (धनुषवाण) संरक्षणमा चासो दिएको छ ।आदिवासी जनजाती समुदायका लागि निकै लोकप्रिय ताराखेल पछिल्लो […]

जहाज पर्खी रहेको बलेवा विमानस्थल

डम्मर बुढा मगर, बागलुङवि.सं. २०४८ सालमा बागलुङ मोटरबाटोले जोडिएको थिएन । बागलुङसँगै म्याग्दी र मुस्ताङसहित धौलागिरी क्षेत्रका धेरै ठाउँमा यातायातको […]

ट्रयाक खुलेको २० वर्षपछि भकुण्डे जाने सडक कालोपत्र हुँदै

आदर्श अनलाइन, बागलुङ२०६० सालमा ट्रयाक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको […]