Highlights

स्रोत सुनिश्चित नहुँदा ढोरपाटन नगर अस्पताल अलपत्र

डम्मर बुढा मगर, बागलुङढोरपाटन सिकार आरक्ष क्षेत्रमा निमार्णाधिन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि […]

अध्ययनमै सिमित बन्यो गलुवाको पहिरो

१८ करोड लागत, ६० लाख बजेटखेमराज गौतम, बागलुङतीन वर्ष देखिको पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक […]

शिक्षाले बाहिरिँदै युवा र अर्बौं रकम

सम्पादकीयनेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । २०७२ सालमा जारी संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था […]

ढोरपाटनमा दोस्रो याम : नाउर र झारलको धमाधम सिकार

खेमराज गौतम, बागलुङ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन् । […]

बागलुङमा तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु

डम्मर बुढा मगर, बागलुङःबागलुङमा हरेक वर्ष दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी […]

पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तारोन्नती हुँदै

डम्मर बुढा मगर, बागलुङपर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । वि.सं. २०६४ सालमा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै […]

गण्डकीमा फेरि सरकार बनाउने रस्साकस्सी

सम्पादकीयनेपालको बिडम्बना र दुर्भाग्य भन्नुपर्छ, अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि सरकार अस्थिर छ । राजनीतिक दल र शीर्ष नेताहरु […]

अटिजम, ‘भुसको आगो’ र सचेतता

सम्पादकीय/अटिजम अर्थात् आत्मकेन्द्रित व्यवहार । हुन त अटिजम रोग पनि होइन, बौद्धिक अपाङ्गता पनि होइन । मष्तिस्कको एक विशेष अवस्थामात्रै […]

६७ औं राष्ट्रिय सहकारी दिवस बागलुङमा भव्यताका साथ मनाइयो

खेमराज गौतम, बागलुङ बागलुङमा ६७ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाइएको छ । ‘सहकारीमा सुशासन :प्रविधि र एकिकरण’ भन्ने […]