Highlights

उल्लासमय बागलुङको सहकारी दिवस (फोटो फिचर)

तस्विर : खेमराज गौतम ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङ बजारमा बागलुङ नगरपालिका र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा […]

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्रे

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डमा कालोपत्रे गरेको छ महिना नबित्दै उप्किएको छ । […]

लोकमार्गमा अटोरिक्सा दुर्घटना, पाँच जना घाइते

आदर्श अनलाइन, बागलुङमध्यपहाडी लोकमार्गमा अटोरिक्सा दुर्घटनामा परेको छ । सोमबार बागलुङ बजारदेखि खहरेतर्फ जादै गरेको अटोरिक्सा रात्माटा नजिकै दुर्घटना हुँदा […]

एमाले बागलुङको नेतृत्वका लागि तीन जनाको रस्साकस्सी

खेमराज गौतम, बागलुङनेकपा एमाले बागलुङको आगामी नेतृत्वका लागि नेताहरुको दौडदुप शुरु भएको छ । नेतृत्वका लागि मुख्य तीन जनाको बढी […]

पश्चिम बागलुङका सहकारीकर्मीहरुको गुनासो : स्थानीय तहले सहकारीको पर्बद्धनमा ध्यान दिएनन्

आदर्श अनलाइन, बागलुङ जिल्लाको पश्चिमका तीन वटा पालिकाका सहकारीकर्मीहरुले स्थानीय सरकारलाई समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीको प्रवद्र्धनमा योगदान […]

भकुण्डे पुग्ने सडकको रिठेखोलामा पक्की पुल निर्माण

खेमराज गौतम, बागलुङ पर्यटकीय गाउँ भकुण्डे जाने सडकको रिठेखोलामाथी पक्की पुल निर्माण गरिएको छ । रु. दुई करोड लागतमा संघीय […]

बरेङ–शान्तिपुर सडक : १६ वर्षसम्म पनि स्तरोन्नती भएन

डम्मर बुढा मगर, बागलुङदक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न वि.सं. २०६४ सालमा ट्रयाक खुल्यो । बागलुङको बरेङ गाउँपालिका र गुल्मीको […]

एमाले बागलुङ जिल्ला अधिवेशनमा ६३७ प्रतिनिधि सहभागी हुँदै

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले बागलुङले जिल्ला अधिबेशनको तयारीलाई तिबता दिएको छ । आगमी चैत २९ र ३० गते सदरमुकाम […]

विदेशी लालायित गराउदै अतिथि सत्कार घरबास

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबासमा विदेशी पर्यटकको लार्को लागेको छ । […]