Highlights

मध्यरातमा कार पर्खाल फोडेर मालपोत कार्यालय छिरेपछि…..

आदर्श अनलाइन, बागलुङमध्यरातमा बागलुङ बजारमा कार दुर्घटनामा परेको छ । बाघ चोकदेखि समिक्षलयचोक तर्फ आउदै गरेको कार पर्खाल फोडेर मालपोत […]

अब लेकका गोठमा को बस्ला ?

डम्मर बुढा मगर, बागलुङलेकबेसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको प्रचलन हो । एकै परिवारले हजारौँ पशुचौपाय […]

किन घट्यो बागलुङ बजारको व्यापार ?

सरोजराज पन्तअहिले बागलुङ बजारमा व्यवसाय गर्ने हरेक व्यक्तिले व्यापार कम भएको गुनासो गरेको पाइन्छ । एक अर्कामा आफ्नो व्यवसाय घटेको […]

बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने

डम्मर बुढा मगर, बागलुङतमानखोला गाउँपालिका भौगोविक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले […]

दक्षिण बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक स्तरोन्नती

डम्मर बुढा मगर, बागलुङबागलुङका १० पालिका मध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिका बाहेक अन्य […]

बागलुङमा चौतारी संरक्षण अभियान

आदर्श अनलाइन, बागलुङ पछिल्लो वर पिपल र चौतारी मासिदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदाहरु मासिन थालेपछि […]

बाँदर पीडित किसान भन्छन् – ‘मलामी जाँदा पनि कुरुवा राखेर जानु पर्छ’

डम्मर बुढा मगर, बागलुङजैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जंगल बढ्न […]

महिला समूहले खोल्यो दुनाटपरी उद्योग

खेमराज गौतम, बागलुङबागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशिल मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मंगलबारबाट दुनाटपरी […]

लामो झोलुङ्गे पुल सञ्चालनमा : डेढ घण्टाको यात्रा १० मिनेटमा

आदर्श अनलाइन, बागलुङ बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । लामा […]