Highlights

खेतीयोग्य जग्गाको रुख हटाएर सुन्तलाखेती

खेमराज गौतम, बागलुङ२० वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थाल्नुभएको छ । […]

आगन्तुक पाहुँनाले फुल रोप्नुपर्ने

खेमराज गौतम, बागलुङ अन्तरपालिका समन्वय बैठक र अनुभव आदानप्रदान गर्नका लागि कर्णली प्रदेशको जाजारकोट जिल्लाको छेडागाड नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीलाई […]

हावाहुरी र लम्पि स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पि स्किन र […]

बालिका मृत्यु श्रृंखला, संशय र सरकार

सम्पादकीय/ पछिल्लो समय एक पछि अर्को बालिका/किशोरी मृत्यु, हत्या, आत्महत्या, बलात्कारका खबर निरन्तर आइरहेको छ । समाजमा समानताको जागरण, चेतना […]

पञ्चकोट अन्तराष्ट्रिय पहिचान बन्यो : प्रधानमन्त्री प्रचण्ड

आदर्श अनलाइन, बागलुङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोट अन्तराष्ट्रिय पहिचान बन्न थालेको बताउनुभएको छ । पञ्चकोटमा सञ्चालित ‘अनन्तश्री […]

रुद्रमान गुरुङको शालिक सहितको उद्यान निर्माण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामिण पर्यटनका अगुवाको सम्झानामा शालिक शालिक सहित उद्यान बनाइएको छ । चार वर्षदेखि […]

अर्थतन्त्र निराशाको मोडमा छैन–अर्थमन्त्री महत

आदर्श अनलाइन, बागलुङअर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाको मोडमा नभएको बताउनुभयो । शुक्रबार बागलुङको पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्राह्माण्डी महायज्ञको अवसरमा […]

पिउने पानीबाट वञ्चित गराएको भन्दै मानव अधिकार आयोगमा उजुरी

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–१३ पैयुँपाटा बडहरेक मिलन ढकालले आफ्ना वृद्ध बाबा आमालाई खानेपानीबाट वञ्चित गरिएको भन्दै राष्ट्रिय मानव अधिकार […]