Highlights

गंगा ढकालको पानी लडाईं, छेक्न बाटो बाराबार

सिर्जना पन्त, बागलुङबागलुङ नगरपालिका–१३ पैयुँपाटा बडहरेका ६७ वर्षीय गंगा ढकाल पाध्य पछिल्लो १ वर्षयता आफ्नै दाजुभाईसँग पिउने पानीका लागि लडिरहनु […]

पर्यटकीय क्षेत्र सोलेडाँडामा थपिँदै पर्यटन पूर्वधार

डम्मर बुढा मगर, बागलुङबागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वधार निर्माण गर्न […]

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिदै

डम्मर बुढा मगर, बागलुङग्रामीण क्षेत्र हुँदै नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । […]

कालीगण्डकी डाइभर्सन, संकल्प प्रस्ताव र सरकार

सम्पादकीय कालीगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय परियोजना सुरुवातदेखि नै विवाद र बहसमा छ । संघीय सरकारले यस परियोजनासँगै बजेट बिनियोजन गरेर कार्यक्रम […]

‘गुमेको अधिकार खोज्न मगर संगठित’

आदर्श अनलाइन, बागलुङनेपाल मगर संघका केन्द्रीय सह—अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको […]

०८४ को संसदमा ठेकेदार र पैसावाल ?

सम्पादकीयनेपाली राजनीति अहिले मिसन ८४ ले तरंगित छ । खासगरी गत निर्वाचनमा चामत्कारिक रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी मिसन […]

गलकोट क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड संकलन

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय गाउँमा होस् या सहरमा सामुदायिक क्याम्पसहरु धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी तथा आर्थिक स्रोतको […]

खेलाडीको ग्रेडिङ र तलबमान : एक सुखद सुरुवात

सम्पादकीयस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद । पढ्दा र सुन्दा नारा निकै आकर्षक र प्रियकर लाग्छ । हुन पनि खेल […]

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम, भुक्तानीमा समस्या

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तिब्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी […]