Highlights

गलत गर्नेलाई ‘दुर्गम सरुवा’ कि कारबाही ?

सम्पादकीयकेही दिन अघि मात्रै काठमाडौं अदालतबाट एक अनौठो र आम नागरिकलाई आश्चर्य पार्ने आदेश भयो । बाँसबारी छालाजुत्ता कारखाना जग्गा […]

झाडीले घेरिएको पाखो जग्गा बन्यो कागती बगैचा

खेमराज गौतम, बागलुङभिरालो पाखो जमिन । चारै तिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला […]

बागलुङमा छ करोड बढी लागतमा पर्यटन पूर्वाधार निर्माण हुँदै

डम्मर बुढा मगर, बागलुङबागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका दर्जनौँै धार्मिक पर्यटकीय क्षेत्रहरु छन् । जहाँ अहिलेसम्म पूर्वाधार बन्न […]

पञ्चकोटमा गण्डकी सरकारको बैठक : गर्‍याे आठ निर्णय

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारले प्राण घातक रोगबाट पीडित बिरामी छनोट गरि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । […]

१० हजार सडक मानवको उद्दार

खेमराज गौतम, बागलुङहाल सम्म नेपालभर १० हजार सहयोेगापेक्षी सडक मानवहरुको उद्दार गरेको मानव सेवा आश्रमले उद्दार संगै सचेतनामुलक कार्यक्रमलाई समेत […]

बजेट अभावले निसीमा खानेपानी आयोजना सुरु हुन सकेन

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी […]

करोड लागतमा बन्दै कुकुर होस्टेल

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु. एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्न लागेको छ । बागलुङ […]

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गलकोट पहिलो

आदर्श अनलाइन, बागलुङ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गलकोट नगरपालिका पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन […]

१५ वर्षपछि जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्रे हुँदै

डम्मर बुढा मगर, बागलुङदक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ट्रयाक खुलेको करिब डेढ दशक भयो । वि.सं. २०६५ सालमा ट्रयाक खुलेको यस […]

कानुन विपरित विद्यालयमा राजनीतिक दलको कार्यक्रम : विद्यार्थीलाई स्वागतका लागि प्रयोग

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको बरेङ—निसीखोला मोटरसाईकल मार्चको टोली बिहीबार काठेखोला गाउँपालिका-४ तंग्राममा पुगेको थियो । […]