Highlights

गलकोटको रंगेनीदेखि तोरीखोला–ठान हुँदै मजुवा जोड्ने सडक स्तरोन्नती

डम्मर बुढा मगर, बागलुङपन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम संकलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नती हुन थालेको छ । […]

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदलनै हिड्नु […]

भौतिक संरचनापछि शैक्षिक सुधार गर्दै गलकोट नगर

डम्मर बुढा मगर, बागलुङआधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका […]

गलकोट–म्याग्दी सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत मात्रै काम

डम्मर बुढा मगर, बागलुङबागलुङको गलकोट हटिया बजारदेखि ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नती गर्न थालिएको चार वर्ष भयो । वि.सं. […]

होटलले भरिदै ढोरपाटन : अब गोठमा बस्नु पर्दैन पर्यटक

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा […]

२६ वर्षदेखि लोकमार्गको धुलो खाइरहेका स्थानीय आन्दोलनमा

आदर्श अनलाइन, बागलुङ२०५४ सालमै बाटो आउदा हर्षित बनेका बागलुङको बिहुँका स्थानीय अहिले आन्दोलनमा छन् । २६ वर्ष अघि अन्य स्थानमा […]

पर्यटन प्रवर्द्धनका लागि धुरीमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङपर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु भएको छ । उद्योग, पर्यठन, वन तथा वातावरण मन्त्रालय गण्डकी […]

सामुदायिक क्याम्पस स्तरवृद्धिका लागि शैक्षिक ज्ञान महायज्ञ

खेमराज गौतम, बागलुङअहिले सामुदायिक क्याम्पसहरु धरासायी बनिरहेका छन् । विद्यार्थीको अभाव र आर्थिक स्रोतको अभावमा गाउँ–गाउँका सञ्चालित सामुदायिक क्याम्पसहरु मुीश्कलले […]