Highlights

ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र पुल निर्माण हुन थाल्यो

डम्मर बुढा मगर, बागलुङझण्डै एक वर्षदेखि निर्माण व्यवसायी सम्पर्कविहीन बनेपछि अलपत्र बनेको बोङ्गाखोला पुलको काम सुचारु भएको छ । बागलुङको […]

‘बाह्रै महिना सडक सञ्चालनका लागि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य जरुरी’

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकांश ठाउँमा मोटरेबल सडक पुगेको भन्दै ती सडकलाई बाह्रै महिना सञ्चालनका […]

मानव अधिकार उल्लंघन, कारबाही सिफारिस र संशय

सम्पादकीयमानव अधिकार हरेक नागरिकको संविधानतः मौलिक अधिकार हो । यो धर्तिमा जन्म लिए पछि स्वतन्त्रपूर्वक बाँच्न पाउने उसको जन्मसिद्ध अधिकार […]

बागलुङमा ५० हजार पुरस्कार राशिको ‘प्रेस चौतारी कप’ हुँदै

आदर्श अनलाइन, बागलुङ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘प्रेस चौतारी कप’ गर्ने भएको छ । जिल्ला शाखाले प्रेस चौतारी […]

मुख्यमन्त्रीलाई सडकमै रोकेरे जनताले सोधे कालोपत्र कहिले हुन्छ ?

खेमराज गौतम, बागलुङशनिबार राती बागलुङ बजारदेखि गलकोट नगरपालिका तर्फ जादै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सवार गाडी काठेखोला गाउँपालिका–६ का […]

सिंहदरबार गाउँमा आए पनि अधिकार आएनन्–मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज गाउँ–गाउँमा सिंहदरबार आए पनि अधिकार आउन नसकेको बताउनुभएको छ । आइतबार बागलुङको बडिगाड गाउँपालिकामा […]

अघिबढ्यो कुँडुले–मालिका–पञ्चकोट सडक

खेमराज गौतम, बागलुङ ठेक्का सम्झौता गरेको चार वर्ष सम्म कालोपत्र गर्न नसकेको निर्माण व्यवसायी काममा फर्केको छ ।दुई वर्ष भित्रै […]

सिगाना मावि लामिचौरको वार्षिकोत्सव, अबको ध्यान शैक्षिक गुणस्तरमा मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङसिगाना माध्यामिक विद्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा प्लेटियम जुब्ली २०८० मनाइएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी […]

विकास निर्माणमा सरकार असफल : महासचिव पोखरेल

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास निर्माणमा अहिलेको गठबन्धन सरकार असफल भएको धारणा व्यक्त गर्नु भएको छ । […]