Highlights

सडकले सहज बन्दै कालभैरवको यात्रा

खेमराज गौतम, बागलुङ कुनै सयम बागलुङ सदरमुकाम देखि मुश्किलले दुई घण्टामा पुग्ने प्रसिद्ध बलेवा कालभैरव मन्दिरमा अहिले एक घण्टा भित्रै […]

जैमिनीमा बाँझो जग्गा बढ्दो

आदर्श अनलाइन, बागलुङऋणत्मक जनसंख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँ–गाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइँसराइ तीव्र […]

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या, चार करोड भुक्तानी रोकियो

आदर्श अनलाइन, बागलुङनयाँ शहर आयोजना कार्यालय बुर्तिबाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख […]

ब्यूँतियो इमेज सहकारी : अध्यक्षमा कृष्ण बहादुर सार्की

आदर्श अनलाइन, बागलुङइमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ । विशेष साधारणसभाले कृष्ण […]

१५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

डम्मर बुढा मगर, बागलुङबागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूर दराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौँदेखि […]

पुतली नाच संरक्षणमा युवाको सक्रियता

डम्मर बुढा मगर, बागलुङबागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे चौबिसे राजाको पालादेखि […]

दुर्गा प्रसाईमाथि बागलुङमा हातपात

आदर्श अनलाइन, बागलुङमेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि चप्पल प्रहार भएको छ । चप्पल प्रहार गर्ने बागलुङ बजारका रामकान्त गौतमलाई प्रहरीले […]

कला र संस्कृतिलाई पर्यटनसँग जोड्नु पर्छ–मन्त्री थापा

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्नु पर्ने […]

दोषीलाई कारबाही गर्न किन आनाकानी ?

सम्पादकीयबागलुङ उद्योग वाणिज्य सघंले आयोजना गरेको सातौं बागलुङ महोत्सव थुप्रै चर्चा, परिचर्चा र केही आलोचनाका बाबजुत सम्पन्न भयो । आर्थिक […]