Highlights

चरणबद्ध आन्दोलनमा बागलुङका पत्रकार

आदर्श अनलाइन, बागलुङपत्रकार बिजय राना प्रहरीबाट कुटिएको घटनाको सत्य तथ्य बाहिर ल्यान बागलुङका पत्रकारहरुले चरणबद्ध आन्दोलन थालेका छन् । पत्रकार […]

वैकल्पिक सडक स्तरीय बनाइँदै

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नती गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने […]

‘हरायो माघे सङ्क्रान्तिको रौनकता’

डम्मर बुढा मगर, बागलुङबढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका […]

औषधीय प्रयोगका लागि गाँजा खेतीलाई वैद्यता दिइने छ : मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने […]

उपचार नपाएर अपाङ्गता : परिवार पाल्न कृषि कर्म

खेमराज गौतम, बागलुङजन्मदा सकुसल जन्मेका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार […]

पर्यटक आकर्षणका लागि सिद्धाथान–टापुधारा पदमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङगलकोट नगरपालिका–१० पाण्डवखानीमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । पर्यटकीय क्षेत्र सिद्धाथानमा पर्यटक आकर्षण […]

‘अचेल माघेसङ्क्रान्तिमा बजारबाट आउँछन् तरुल’

डम्मर बुढा मगर, बागलङ“वनको तरुल वनमै रह्यो, माघेसङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भैयो, भिरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, […]

आज माघे सङ्क्रान्ति पर्व मनइँदै

आदर्श अनलाइन, बागलुङप्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान […]