Highlights

मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डमा सास्ती

–आदर्श अनलाईन, बागलुङ कालोपत्रे हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड वर्षातका कारण बेहाल भएको छ । वर्षातका कारण सडक […]

सांसद ज्ञानकुमारी छन्त्यालको निधन

आदर्श अनलाईन, बागलुङबागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद ज्ञान कुमारी छन्त्यालको निधन भएको छ । बागलुङबाट समानुपातिक रुपमा प्रतिनिधित्व गर्नुभएको […]

बागलुङका तीन सहित गण्डकी प्रदेशमा थप २८ मा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाका ३ जना सहित आज बुधवार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]

खानेपानीको माग गर्दै बागलुङ नगर खानेपानी संस्थामा डेलिगेशन

संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ भन्छन्ः हामीले सकेनौ, उपभोक्तासँग क्षमा माग्दछु आदर्श अनलाइन, बागलुङ बागलुङ बजारमा खानेपानीको समस्याको बिषय लिएर जिल्लाका […]

२४ घण्टामा थपिए विश्वमा १ लाख ७३ हजार संक्रमित, पुगे १ करोड ५ लाख

काठमाडौं कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वमा १ करोड ५ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार ९आज० बिहानसम्म ५ लाख […]

बागलुङमा एकै साथ जिते ६८ जनाले कोरोना

–आदर्श अनलाईन, बागलुङ बागलुङ जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अस्पताल बागलुङ […]

अवैध सम्बन्धबाट जन्मिएको बच्चा झाडीमा फाल्ने युवति पक्राउ

डम्मर बुढा मगर, बागलुङगत असार १३ गते निसीखोला गाउँपालिका वडा नम्बर-१ हुल्दीको जंगलमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको आमालाई […]

गलकोटका १५ जना कोरोना जितेर घर फर्किए

डम्मर बुढा मगर, बागलुङगलकोटको नरेठाँटी स्वास्थ्य चौकी प्रि–आइशोलेसनमा रहेका १५ जना कोरोना जितेर घर फर्किएका छन् । उनीहरुको दोस्रो रिपोर्ट […]

गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ९६६ पुग्याे

पाेखरा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ | प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान […]