Highlights

जातीय छुवाछुत अन्त्यमा ‘बाह्मण’को आवाज !

बिज्ञान शर्मा, पर्वतजातीय विभेदको अन्त्य गर्नुपर्छ, र यो सम्भब छ । नेपालको इतिहासमा हेर्ने हो भने विभिन्न पुराणमा जातको विभाजन […]

विद्यार्थीको पठनपाठन, संकट र सम्भावना

कृषिता अधिकारी (निशा)साँच्चै एउटा मानविय हिसावले भन्नुपर्दा शिक्षा मानिसको अभिन्न अ® हो । किनकी शिक्षा बिनाको जीवन अपूरो र अधुरो […]

बागलुङमा थप ११ जनामा कोरोना पुष्टि

डम्मर बुढा मगर, बागलुङबागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु […]

सरकार, धौलागिरीमै स्वाब परीक्षण (पीसीआर)को व्यवस्था गर

सम्पादकीय कोरोना संक्रमणको भयावह चिनको हुवावे प्रान्तबाट अमेरिका हुँदै नेपालमा पनि आइपुगेको छ । अरु अधिक देशमा कोरोना महामारीको रुपमा […]

बागलुङमा संक्रमण तिव्र, परीक्षण र तयारी सुस्त

डम्मर बुढा मगर, बागलुङ गण्डकी प्रदेशमै सबै भन्दा धेरै संक्रमित देखिने जिल्लामा बागलुङ पनि अघि देखिएको छ । आइतवार सम्म […]

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ । […]

बागलुङका सङ्क्रमित काेराेना जित्दै, ४ जनाकाे दाेस्राे रिपार्ट नेगेटिभ

बागलुङ बागलुङका ४ कोरोना संक्रमितको दास्रो रिपार्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पतालको आइशोलेसनमा रहेका ४ जनाको दोस्रो रिपोर्ट […]

गण्डकी प्रदेशमा पहिलाे पटक काेराेनाका कारण एक जनाकाे मृत्यु

पोखरा स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको […]

‘हामी छिट्टै कोरोना जितेर घर फर्किनेछौँ’

कोरोनाले देश समाज आक्रान्त बन्दो छ । विश्वव्यापी रुपमा भयावहको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को अहिले सम्म खोप औषधि […]