Highlights

पशु विज्ञानमा विद्यार्थीको आकर्षण

आदर्श अनलाइन, बागलुङकुनै दिन भरिभराउ विद्यार्थी हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालय एक दशक अघि विद्यार्थी अभावमा […]

पर्यटकले गुलजार बन्यो बागलुङको बेलढुङ्गा

डम्मर बुढा मगर, बागलुङचिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेल ढुङ्गामा […]

‘पहिचानले राष्ट्रिय एकता बलियो बनाउँछ’

आदर्श अनलाइन, बागलुङपहिचानले राष्ट्रिय एकता बलियो बनाउने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपालका प्रथम सहिद क्याप्टेन लखन […]

गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगर

डम्मर बुढा मगर, बागलुङजैमिनी नगरपालिकाले गाउँ–गाउँमै पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले सयम–समयमा विशिर संचालन गरेर […]

गलत गर्नेलाई ‘दुर्गम सरुवा’ कि कारबाही ?

सम्पादकीयकेही दिन अघि मात्रै काठमाडौं अदालतबाट एक अनौठो र आम नागरिकलाई आश्चर्य पार्ने आदेश भयो । बाँसबारी छालाजुत्ता कारखाना जग्गा […]

झाडीले घेरिएको पाखो जग्गा बन्यो कागती बगैचा

खेमराज गौतम, बागलुङभिरालो पाखो जमिन । चारै तिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला […]

बागलुङमा छ करोड बढी लागतमा पर्यटन पूर्वाधार निर्माण हुँदै

डम्मर बुढा मगर, बागलुङबागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका दर्जनौँै धार्मिक पर्यटकीय क्षेत्रहरु छन् । जहाँ अहिलेसम्म पूर्वाधार बन्न […]

पञ्चकोटमा गण्डकी सरकारको बैठक : गर्‍याे आठ निर्णय

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारले प्राण घातक रोगबाट पीडित बिरामी छनोट गरि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । […]

१० हजार सडक मानवको उद्दार

खेमराज गौतम, बागलुङहाल सम्म नेपालभर १० हजार सहयोेगापेक्षी सडक मानवहरुको उद्दार गरेको मानव सेवा आश्रमले उद्दार संगै सचेतनामुलक कार्यक्रमलाई समेत […]

बजेट अभावले निसीमा खानेपानी आयोजना सुरु हुन सकेन

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी […]