Highlights

पर्यटक भित्राएर आय आर्जन बढाऔं : राष्ट्रपति पौडेल

आदर्श अनलाइन, बागलुङ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा नीजि क्षेत्रको भुमिका अतुलनीय रहेको बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघले […]

राष्ट्रपति पौडेलद्वारा सालिग्राम संग्राहलयको अवलोकन

आदर्श अनलाइन, बागलुङराष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुले स्थित सालिग्राम संग्राहलयको अवलोकन गर्नु भएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटन […]

राष्ट्रपति पौडेलद्वारा बागलुङ कालिकामा पूजाआराधना

डम्मर बुढा मगर, बागलुङबुधबार राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गर्नु भएको छ । सातौँ बागलुङ महोत्सव […]

राष्ट्रपती पौडेल बागलुङमा

आदर्श अनलाइन, बागलुङराष्ट्रपती रामचन्द्र पौडेल बागलुङ आउनुभएको छ । सातौ बागलुङ महोत्सव उद्घाटन गर्न बागलुङ आउनुभएका पौडेल शालग्राम संग्रहालय कालिका […]

अतिथिलाई मायाको चिनो : चोयाको डोकोमा रायोको साग

आदर्श अनलाइन, बागलुङआइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिने अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख […]

कच्ची सडकमै गुड्छन् अटोरिक्सा

डम्मर बुढा मगर बागलुङबागलुङका ग्रामीण तथा बजार क्षेत्रमा पछिल्लो समय अटोरिक्सा चल्न थालेका छन् । बजार क्षेत्रमा चल्ने अटोरिक्सा नगरपालिकासँग […]

लोकमार्ग विस्तारको बाटो खुल्यो

आदर्श अनलाइन, बागलुङमध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने घर टहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ […]