Highlights

बागलुङका श्रेष्ठ जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

आदर्श अनलाइन, बागलुङनेपाल जेसीजको उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय […]

बस्नेत परिवारले दियो गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह

डम्मर बुढा मगर, बागलुङअहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका […]

सरकार, सुस्तता र समीक्षा

सम्पादकीयमुलुकमा चौतर्फी निराशा बढ्दो छ । तिब्र आर्थिक मन्दी, भ्रष्टाचार, बेथितिहरुमा पनि कमिसनखोर, सत्ता र शक्तिको वरिपरि घुम्ने खराब पात्रहरुकै […]

‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ सहकारी अखबारका दाहाललाई

आदर्श अनलाइन, बागलुङकेशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ खिलानाथ दाहाललाई प्रदान गरिएको छ । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ […]

‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लागौं : महामन्त्री शर्मा

आदर्श अनलाइन, बागलुङ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको चार वर्ष पछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनुपर्ने […]

दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ – मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम गरेको बताउनुभयो । शनिबार बागलुङको गलकोट […]

अव्यवस्थित फोहोर व्यवस्थापनले बडिगाडखोला प्रदूषित

डम्मर बुढा मगर, बागलुङबुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टी तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथि रहेको […]

पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था

डम्मर बुढा मगर बागलुङबागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचि छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्ने […]

सालझण्डी–ढोरपाटन सडकको कामले गति लिन थाल्यो

डम्मर बुढा मगर, बागलुङलामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडकले गति लिन थालेको छ । तराई पहाड जोड्ने गरि निर्माण थालिएको […]