Highlights

लोकमार्ग कालोपत्रे भएपछि एक साताको यात्रा पाँच घण्टामै

डम्मर बुढा मगर, बागलुङडेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि […]

दुई वर्षमा कालोपत्र सक्ने सडक चार वर्षमा सकिएन

आदर्श अनलाइन, बागलुङठेक्का सम्झौता अनुरुप सरसर्ती काम गरेको भए बागलुङको कुँडुले चोक देखि मालिका हुँदै पञ्चकोट सम्मको १४ किलोमिटर कालोपत्रे […]

एमाले अध्यक्ष केपी ओलीद्वारा कालिका भगवती मन्दिर दर्शन

आदर्श अनलाइन, बागलुङमध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङको प्रशिद्द कालिका […]

एमालेले सुरुवात गरेका योजना वर्तमान सरकारले प्रभावित बनायो

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा गरेका कामको स्मरण गर्नुभएको छ । […]

सुख दुखमा एमाले जनताको साथमा छ : अध्यक्ष ओली

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम […]

केपी ओलीलाई सुन्न बिहीबार बिहान १० बजे बागलुङ बजार आउनुहोस् : हिरा केसीे

आदर्श अनलाइन, बागलुङसम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ नेकपा एमालेले सुरु गरेको सम्वृद्धिका लागि संकल्प यात्राको टोलिलाई बिहीबार […]

संकल्प यात्राको टोली गण्डकी प्रदेश प्रवेश, बागलुङको पातिहाल्नेमा भव्य स्वागत

आदर्श अनलाइन, बागलुङबैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको समृद्धिका लागि संकल्प यात्रा अन्र्तगतको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ । […]