Highlights

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

आदर्श अनलाइन, बागलुङसमृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रिय टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश सहित नेकपा एमालेका नेता […]

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार

आदर्श अनलाइन, बागलुङ‘समृद्धिको लागि संकल्प यात्रा–२०८०’ को टोलीलाई स्वागत गर्न मंगलबारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन […]

ओझेलमा बडिगाडको पर्यटकीय क्षेत्र तीनचुले

डम्मर बुढा मगर, बागलुङविशाल पहाड । यही पहाडको शिरमा समथर मैदान । यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले आन्तरिक तथा […]

बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास

आदर्श अनलाइन, बागलुङबागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । २०० वर्ष पुरानो बुट्टेनली संरक्षण र […]

राष्ट्रिय गौरवकै आयोजना किन अलपत्र ?

सम्पादकीययो देशमा आजको उन्नत व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि परिवर्तन, विकास र समृद्धिको यात्रा गतिहिन र अस्तव्यस्त व्यवस्थामा छ […]

बागलुङ–रुकुम सिमाना पातिहाल्नेमा भारी हिमपात, संकल्प यात्रा प्रभावित हुँदैन : एमाले बागलुङ

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेता सहितको टोली मङ्सिर २० गते […]

गृहिणीको जीवनशैली बदल्दै गलकोट नगरपालिका

डम्मर बुढा मगर बागलुङगलकोट नगरपालिका–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्विटर उद्योगमा भेटिनुहुन्छ । दुई वर्ष अगाडिसम्म […]

अवैध अकुत सम्पत्ति छानबिन गरौं

सम्पादकीयनेपाली राजनीति प्रदुषित थियो र छ । त्यसैले आम नेपालीले नेपाली राजनीतिलाई फोहोरी खेलको रुपमा संज्ञा दिइरहेका छन् । सत्तारुढ […]

काठेखोलाका विद्यार्थीलाई विपद् सचेतना

खेमराज गौतम, बागलुङ‘विपद् बाजा बजाएर आउदैन, त्यसैले बेलैमा सचेत बनौं’ भन्ने मुल नाराका साथ बागलुङको काठेखोला गाउँपालिकाका बिद्यार्थीलाई विपद् व्यवस्थापन […]