Highlights

संसदीय भूमिकामा उदासीन व्यापारी सांसद

सम्पादकीय/ देशको सबै भन्दा ठुलो नीति राजनीति । त्यो नीति बनाउने सर्वोच्च थलो संसद । संसद प्रति उत्तरदायी हुनुपर्ने सरकार […]

एमालेको मध्यपहाडी संकल्प यात्रा बागलुङमा दुई दिन (कार्यतालिका सहित)

आदर्श अनलाइन, बागलुङ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले ल्याएको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाझञ्ज्याङसम्मको मध्यपहाडी पुष्पलाल […]

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउँदै ‘ठूली दिदी’

डम्मर बुढा मगर, बागलुङभौगोलिक विकटताका कारण बागलुङका ग्रामीण क्षेत्रमा थुप्रै बालबालिका विद्यालय जानबाट वञ्चित छन् । कतिपय ठाउँमा त गरिबी […]

पहिलोपटक एचआइभी संक्रमितको शल्यक्रिर्या मार्फत शिशु

खेमराज गौतम, बागलुङधौलागिरी अस्पताल बागलुङमा पहिलोपटक एचआईभी संक्रमितले शल्यक्रिर्या मार्फ शिशु जन्माउनुभएको छ । धौलागिरी अस्पतालमा आइतबार २४ वर्षीय बागलुङ […]

बढ्दो निराशा र आत्महत्या रोकौं

सम्पादकीय/ पछिल्लो केही महिना यता देश आर्थिक मन्दीको समस्याबाट ग्रस्त छ । उद्योग, व्यवसाय निकै खस्कदो अवस्थामा छन् । राजधानीदेखि […]

ठेक्का रद्दको चेतावनीपछि काममा फर्कियो ठेकेदार

खेमराज गौतम, बागलुङमध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माण्को जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ । राष्ट्रिय […]

आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १७ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको थियो । […]

पञ्चकोटमा नागरिक मैत्री हेलिप्याड निर्माण

आदर्श अनलाइन, बागलुङ बागलुङमा पहिलो पटक नागरिकमैत्री हेलिप्याड निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्धिधाम पञ्चकोट […]

रकम भुक्तानी नहुँदा नगर अस्पताल निर्माणमा समस्या

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन उपत्यकामा १५ शैयाको अस्पताल बन्न थालेको १५ महिना भयो । यस अवधीमा ४० प्रतिशत काम […]

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

आदर्श अनलाइन, बागलुङआधुनिक जीवनशैली र खानपानका कारण वर्षेनी मुटुरोगका विरामी बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेर ‘बाल मुटु बचाउ’ अभियान […]