सिर्जना पन्त विश्व बजारमा वित्तीय समस्या देखिएपछि त्यसको असर नेपालमा पनि प¥यो । वित्तीय क्षेत्रको समस्याले सहकारीलाई पनि समात्यो । […]
Highlights
सम्पादकीयमुलुक यतिबेला आर्थिक मन्दीको चपेटामा छ । यो संकट भोलिका दिनमा अझ थप जटिल हुने संकेत र परिदृश्य देखिदैछ । […]
आदर्श अनलाइन, बागलुङबागलुङमा क्षय रोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । […]
आदर्श अनलाइन, बागलुङछ महिनादेखि फरार रहेका देव कुमार नेपाली सम्पर्कमा आएपछि इमेज बचत कर्ता संघर्ष समितिले सकरात्मक प्रतिकृया दिएको छ […]
आदर्श अनलाइन, बागलुङ इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली सम्पर्क विहिन भएको ६ महिना पछि […]
आदर्श अनलाइन, बागलुङ बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार […]
डम्मर बुढा मगर, बागलुङअचेल सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी […]
खेमराज गौतम, बागलुङ विगत ७ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङलाई पुन :सञ्चालनमा ल्याउनका लागि […]
प्रतिमान पौडेल यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु […]
डम्मर बुढा मगर, बागलुङनेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको […]