Highlights

प्रतिबन्धित नेकपाका जिल्ला सचिव पक्राउ

आदर्श अनलाईन, बागलुङ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर(नविन) लाई प्रहरीले पक्राउ गरेको […]

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा बागलुङका पुन

आदर्श अनलाईन, कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित हुनु भएको छ । संघको […]

गाउँको सुखद कथा: बाख्रा बेचेर तंग्राममा वार्षिक डेढ करोड

आदर्श अनलाइन/बागलुङ —दशैं तिहारका लागि ७ सय ५० बोका तयारगाउँघर तिरको आजकाल निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ । […]

सुन्नेहरुलाई नसुन्नेहरुको सन्देश

सम्पादकीयबहिरा सामान्य रुपमा भन्दा कान नसुन्नेहरुलाई बुझिन्छ । जसले जन्मजात या त्यस पश्चातका अनेक घटना परिघटनाका बीच सुन्ने क्षमता गुमाएका […]

दुर्घटना अपडेटः पर्वत पहिरोमा मृत्यु हुने मोरङका सब इञ्जिनियर राई

पर्वतको खरेयामा लोकमार्ग माथिको पहिरो खसेर मृत्यु भएकाको पहिचान भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा बागलुङ राजमार्गको खरेयामा सोमवार […]

आहा ! तपाई पनि बागलुङ पञ्चकोट घुम्नुस् (फोटो फिचर)

पञ्चकोट, बागलुङ सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा पुगिन्छ । सुन्दर ठाउँमा निर्माण गरिएका आकर्षक ऐतिहासिक, धार्मिक महत्व बोकेका […]

रुद्रेपिपलमा विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन/बागलुङ२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनको आइतवार शिलान्यास गरिएको छ । […]