Highlights

छात्रवृति कोषमा देउसीभैलो मार्फत क्याम्पसलाई रु. ५१ लाख संकलन

खेमराज गौतम, बागलुङ मनोरन्जनका लागि खेलिने देउसी भैलो पछिल्लो समय सामाजिक कार्यका लागि समेत खेल्न थालिएको छ । यहाँको धौलागिरि […]

पुरानै स्वरुपमा फर्किदै गलकोट दरबार

खेमराज गौतम, बागलुङबागलुङको ऐतिहासिक गलकोट दरबारले मुहारै फेरिएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबार […]

चाडपर्व सकिएपछि सुनसान बन्न थाले गाउँघर

डम्मर बुढा मगर, बागलुङअध्ययन, रोजगार तथा विभिन्न कामले बजारमा बस्दै आएकाहरु दसैँमा गाउँ आएका थिए । दसैँ तिहार सकिएपछि बजार […]

ठेकेदारले भुक्तानी नपाउँदा सिगानाको सडक निर्माण ठप्प

खेमराज गौतम, बागलुङपाँच महिनामा ३० करोडको सडक ४० प्रतिशत प्रगती हुँदा स्थानीयहरु खुसी थिए ।सम्झौता अगावै सडक कालोपत्रे सक्ने निर्माण […]

टिकटक प्रतिबन्ध र उठेका प्रश्न

सरोजराज पन्त सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक ‘प्लाटफर्म’ माथि प्रतिबन्ध […]

निसीखोलामा करेन्ट लागेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ आज बिहान बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ धुवाखोर निवासी […]

कृषि गाउँमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाइते

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–३ कृषि गाउँमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । बुधबार राती बागलुङ […]

नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका

खेमराज गौतम, बागलुङ पछिल्लो समय युवा पुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ […]