Highlights

बैंक ह्याकिङ्ग प्रकरणमा पर्वतका एक महिला पक्राउ

–पक्राउ परेका बिहादीका महिलालाई थप अनुसन्धानका लागि काठमाण्डौं लगियोआदर्श अनलाइन/पर्वत बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक महिलालाई प्रहरीले […]

बजार अनुगमन : परम्परा कि व्यथिति अन्त्यको प्रयास

सम्पादकीयचाडपर्व आयो भने बजारमा व्यापार मात्रै बढ्दैन । व्यथिति पनि उस्तै पारामिटरमा बढ्छ । र त सरकारले सबै शहर बजारमा […]

घटस्थापनाको दिन गण्डकी प्रदेशले दियो बिदा

आदर्श अनलाईन, पोखरा । गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनाको दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको […]

नेपालका पहिलो पत्रकार मोतीराम भट्ट !

–शिवशरण ज्ञवाली नेपाली पत्रकारिता आज विशाल र संभावनायुक्त उद्योगका रुपमा विकास भइसकेको छ । यो उद्योगको केन्द्रदेखि स्थानीय स्तरसम्म स्थापना […]

चित्रबहादुर केसी प्रकरण : बागलुङमा छानविन समिति

आदर्श अनलाइन बागलुङसोझा सादगी नेताको रुपमा परिचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आँफ्ना दुई नातिको बाआमा परिवर्तन गरेको गम्भिर आरोपमा […]

संविधान र संघीय राज्य व्यवस्था

–राम सुवेदी जनबलबाट प्राप्त सार्वभौम सत्ता प्रयोगको वैधानिक मध्यम, मूल व्यवस्थाको कानुन हो । राज्यस्तरबाट देशका नागरिकहरूले प्राप्त गर्ने हक […]

अरिंगाल पोल्न जाँदा एक बेपत्ता, तीन जनाको उद्धार

आदर्श अनलाइन/म्याग्दीजिल्लाकोको अन्नपूर्ण गाउँपालिका-४ मिस्त्रीखोलामा बुधबार साँझ एकजना वेपत्ता भएका छन् । निलगिरि र रेले खोलाको दोभानको जंगलमा अरिंगाल पोल्न […]

कांग्रेस जागरण : ‘आँफै जाग्ने कि जनता जगाउने’

सम्पादकीयनेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सकिएको छ । संघीय संरचनामा मुलुक गएपछि बनेको पहिलो संरचना अनुसार समिति समायोजन […]

म्याग्दीमा बिजुली बल्ब फेर्दा करेन्ट, एक जनाको मृत्यु

आदर्श अनलाइन/म्याग्दीजिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेको बेला आकस्मिक […]