Highlights

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाँच

खेमराज गौतम, बागलुङबागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलो गाउँ गाउँमा गुन्जिरहेका छन् । बागलुङ […]

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

डम्मर बुढा मगर, बागलुङकास्की माछापुछ«ेका मीनबहादुर गुरुङ असोस २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै ७०० च्याङ्ग्रा लिएर आउनु भयो । […]

भोटे कुकुरको माग बढ्यो, एउटैको मूल्य ५५ हजार

डम्मर बुढा मगर, बागलुङपश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ति कुकुर साना […]

झिनियाँ रोटी बेचेर मनग्य आम्दानी गर्दै महिला उद्यमी

खेमराज गौतम, बागलुङ तिहारमा झिनियाँको खपत अत्याधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमीहरु झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा […]

पुष्प खेतीमा रमाउदै रामरेखाका बोहोरा

खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहोरा पुष्प व्यवसायमा लागेको ८ वर्ष भयो । भारतको नया दिल्लीमा बिएसी बोट्नी […]

अलैची बेचेर लाखौँ आम्दानी

डम्मर बुढा मगर, बागलुङबागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यवसायिक अलैची खेती हुँदै आएको छ । यहाँका कृषकहरुले ‘नमुना अलैची उत्पादक […]

पर्यटकको सहजताका लागि उत्तरगंगाको ठाउँ–ठाउँमा फड्के

डम्मर बुढा मगर, बागलुङबर्खा रोकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुल […]

झिनियाँ रोटी बेचेर मनग्य आम्दानी गर्दै महिला उद्यमी

आदर्श अनलाइन, बागलुङ तिहारमा झिनियाँको खपत अत्याधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमीहरु झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा […]

इमेजको समस्या, सम्पत्ती लिलामी र समाधानको उपाय

प्रतिमान पौडेल बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र […]