Highlights

सांसद भन्दा क्रसर व्यवसायी शक्तिशाली !

बागलुङ क्षेत्र नम्बर १ का संघिय सांसद डा. सूर्य पाठकले मध्यरातमा आँफै नदी दोहनको प्रत्यक्षदर्शी बनेपछि भोगाई सहित संसदमा कडा प्रश्न राख्दा नदी दोहनमा जोडिएका व्यवसायीले मोवाइल र सामाजिक सञ्जाल मार्फत समेत खुल्ला चुनौति दिन थालेका छन्

सुनको भाउ र सोच

समाजमा हुने बिवाह, ब्रर्तबन्ध होस् या महत्वपूर्ण चाडपर्व । सबैमा गहनाको प्रयोग र आवश्यकता जरुर हुन्छ । तर, सुनका सौखिन प्रयोगकर्तालाई ठुलो तनावको समय छ । पछिल्ला केही महिना यता सुनको भाउ आकाशिदो छ

हरेक ४० सेकेण्डमा एक जनाद्धारा आत्महत्या

आत्महत्या बिश्वभर कति भयाबह बन्दै गइरहेको छ भन्ने पछिल्लो एक अध्ययनले देखाएको छ ।अध्ययनका क्रममा संसारभर हरेक वर्ष झण्डै आठ […]

म्याग्दीमा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ

म्याग्दीको मालिका गाउँपालिका–२ खवाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका ४६ वर्षीय मतीप्रसाद दर्जीको उपचारको […]

लोमान्थाङमा लामखुट्टे सवार !

हिमाल पारिको जिल्ला मुस्ताङको लोमान्थाङमा आजकाल लामखुट्टे देखा पर्न थालेका छन्। समुन्द्री सतहदेखि ३८ सय मिटर उचाईमा रहेको चिसो उपत्याकामा […]