Highlights

१७ वर्षपछि भिमगिठेमा प्रहरी चौकीको भवन बन्दै

डम्मर बुढा मगर, बागलुङवि.सं. २०६३ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय भिमगिठे अहिलेसम्म पनि जीर्ण भवनमा बस्दै आएको थियो । […]

यमपञ्जक सुरु : आज काग तिहार

आदर्श अनलाइन, बागलुङहिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन। आजदेखि यमपञ्चक सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक […]

संस्कृति कि विकृति ?, एक साता अगाडिदेखिनै खेल्न थाले देउसी भैलो

डम्मर बुढा मगर, बागलुङःतिहार आउन अझै करिब एक साता बाँकी छ । तर बागलुङमा मंगलबारदेखि नै देउसी भैलो खेल्न सुरु […]

पाइँनैनन् हल गोरु, ट्याक्टरले दाइँ

आदर्श अनलाइन, बागलुङबागलुङमा गोरुको सहायताले हाल्ने दाइँ संस्कृति लोप हुन थालेको छ । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको […]

जेहन्दार र बिपन्न पढाउन करोडको छात्रवृति

खेमराज गौतम, बागलुङधौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र […]

बागलुङमा दुध उत्पादन, प्रशोधन र बजारिकणका विषयमा गोष्ठी

आदर्श अनलाइन, बागलुङउर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकको जीवनस्तरमा सुधार परियोजना अन्तर्गत सहभागितात्मक बजार प्रणाली विकास गोष्ठी सम्पन्न भएको छ । […]

ठेकेदारको लापरवाहीले दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बिति सक्यो । अहिले खोलाको […]

निसीखोलामा घरमा सुत्केरी हुने न्यून

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनु पूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षा लगायतका विकासमा […]

घरबासमा पुगेका विदेशी पाहुँना : स्थानीयसंगै कोदो टिप्छन्, साग केलाउछन्

खेमराज गौतम, बागलुङयसै साता विश्व भेग अर्गनाइजेशनमा आबद्ध ६ विदेशी पाहुँना पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि […]

विपी स्मृति भवनलाई तीन करोड सहयोग जुट्यो

खेमराज गौतम, बागलुङ बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । बागलुङमा विपी […]