Highlights

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । […]

सडक संघर्षमा इमेज पीडित

खेमराज गौतम, बागलुङदशैंको रमझमको समयमा सहकारीका बचत पीडितहरु भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनिहरुलाई दशैंको भन्दा बचतको पिरलो छ […]

गलकोटमा हाटबजार : किसानको उत्पादन विक्री नभए सहकारीले किन्दिने

डम्मर बुढा मगर, बागलुङगलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौँ भयो । गाउँमा उत्पादन गरेको तरकारी […]

असिनासहितको वर्षाले फापर खेती नष्ट

डम्मर बुढा मगर, बागलुङसोमबार साँझ परेको असिनासहितको भिषण वर्षाले फापर बाली र तरकारी नष्ट गरि दिएको छ । ढोरपाटन नगरपालिका–४ […]

बजेट र कार्यक्रम बनाएरै पर्यटकीय रुटको स्तरोन्नति गर्दै छौँ : अधिकारी

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा पर्छ घरपझोङ गाउँपालिका । गाउँपालिकाले हालै पर्यटन महोत्सवको आयोजना गरेको थियो भने जिल्ला सदरमुकाम पनि […]

आफ्नै बलबुतामा करोडौँ गाउँ भित्राउने महिला

डम्मर बुढा मगर, बागलुङनेपालमा सबैभन्दा बढी रेमिट्रान्स भित्राउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् […]

बडा दसैँको रमझम र पिरलो

सम्पादकीयनेपाली समुदायका माझ चाडपर्वहरुको लहर छाएको छ । विशेषतः हिन्दु धर्मालम्बीले धुमधामका साथ मनाउने बडादसैँ आइतबारदेखि सुरु भएको छ । […]

अनिष्टको खतराले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

खेमराज गौतम, बागलुङ नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन आइतबार घटस्थापना । नेपालीहरूको महान चाड विजयादशमीको पहिलो दिन सबै […]

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मालाई ‘डायस्पोरा बिजिनेस अवार्ड’

आदर्श अनलाइन, काठमाडौंगैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार शर्मा (आर.के)लाई ‘डायस्पोरा बिजिनेस अवार्ड’बाट सम्मानित गरिएको छ । प्रधानमन्त्री […]