Highlights

आगलागीबाट गलकोटमा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी […]

लगानी पर्खेको ढोरपाटन

आदर्श अनलाइन, बागलुङ“ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपती, प्रधानमन्त्री तथा मन्त्रीहरु समेत पटक–पटक आउनुभयो तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा […]

खोसियो माझी समुदायको रोजीरोटी

आदर्श अनलाइन, बागलुङ पुर्खौदेखि सुन चालेर, डुङ्गा खिआएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायको अहिले […]

ढोरपाटन पाखाथरमा १५ शैयाको नगर अस्पताल बन्दै

डम्मर बुढा मगर, बागलुङचार वर्ष अगाडि ढोरपाटनमा कसैलाई सामान्य चोट पटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची […]

चार महिनापछि खुले तमानखोलाका सडक

डम्मर बुढा मगर, बागलुङवर्षाको कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । […]

‘खराब’ जनप्रतिनिधि, बदनाम व्यवस्था

सम्पादकीययो देशमा जनताको अभिमतबाट निर्वाचित भए पछि देखिने अनुभूति हुने गरी काम गर्ने जनप्रतिनिधि कति छन् ? के ७५३ पालिकाको […]

उद्धारमा छैन गम्भीरता, राहत घोषणामा हतार

सम्पादकीयउच्च शिक्षाका लागि इजरायल पुगेका १० विद्यार्थीले ज्यान गुमाएको खबरले सिंगो नेपाल र नेपाली स्तब्ध छ यतिबेला । जन्म दिएर […]

निसीखोला गाउँपालिका अध्यक्ष सुर्य घर्तीलाई उच्च अदालतद्वारा साढे ३ वर्ष कैद सजाय फैसला

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध […]

बढ्यो कोदोको माग : पाक्न थाल्यो होटल रेष्टुरेण्टमा ढिडो

डम्मर बुढा मगर, बागलुङपहिले–पहिले कोदोको ढिडो, रोटी र खोले गरिबका भान्छामा मात्रै पाक्थ्यो । गरिबको खाना भनेर चिनिने ढिडो अहिले […]