Highlights

उज्यालो पर्खिरहेको निसेलढोर

डम्मर बुढा मगर, बागलुङपूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर […]

अपराधशास्त्रको जैविक सिद्धान्त

शुभेक्षा पन्तअपराधशास्त्र अपराध र अपराधीको बारेमा अध्ययन गर्ने एक विज्ञान हो । अपराधशास्त्रमा मानिसको शारीरिक बनावट, मानसिक अवस्था, सामाजिक पभाव, […]

‘साथीहरुले साथ छोडे, तर हिम्मत हारिन’

आदर्श अनलाइन, बागलुङकतारमा छदै व्यावसायिक बन्ने सपना बुन्नुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फर्ममा अहिले तीन हजार […]

खानेपानीका प्रबन्धक शर्मालाई बर्खास्त, कानुन सम्मत छैन शर्मा

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रबन्धक हिमाल शर्मालाई बर्खास्त गरेको छ । संस्थाको कार्यसमितिले पटक–पटक शर्मालाई […]

चार वर्षमा बन्यो बोङ्गाखोलामा मोटरेवल पुल

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा मोटरेवल पुल निर्माण गरिएको हो । ग्रामीण क्षेत्रमा बाह्रै महिना सडक […]

पहिरोको विकल्पमा पक्की पुल

आदर्श अनलाइन, बागलुङतीन वर्ष अघिदेखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० […]

बडिगाडमा बन्यो १५ शैयाको अस्पताल, केही महिनामै संचालन गरिने

डम्मर बुढा मगर, बागलुङबागलुङको बडिगाडमा १५ शैयाको पालिका स्तरीय अस्पताल निर्माण गरिएको छ । संघीय सरकारको १८ करोड लगानीमा अस्पताल […]

किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

खेमराज गौतम, बागलुङसुन्तला र आलुको मुल्य दोब्बर बनाउनका लागि स्थापना गरेका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानको गुनासो […]

बागलुङमा झोलुङ्गे पुलले बढाउँदै पर्यटक

डम्मर बुढा मगर, बागलुङझोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा वर्षेनी नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको संख्या थपिएसँगै पर्यटन […]

बागलुङमा लाखे नाचको रौनकता

आदर्श अनलाइन, बागलुङ बागलुङमा बजार लाखेनाचले रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गोठेमंगलको भोलीपल्टबाट नाच्न थालिने लाखे नाच यहाँका नेवार […]