Highlights

किसानका उत्प्रेरक ढोडेनीका सापकोटा

खेमराज गौतम, बागलुङपछिल्लो समय बागलुङमा कृषिमा क्षेत्रमा नविनतम प्रविधिको विकास भइरहेको छ । हाइटेक टर्नेल, थोपा सिचाई र मल्चिङ प्रविधि […]

हराउँदै मौलिक भाका र संस्कृति, छैन संरक्षणमा युवा पुस्ताको चासो

डम्मर बुढा मगर, बागलुङ“अहिले त रोधी पनि बस्न छोडे, त्यस्ता गीत पनि हराए, आजभोली त कहीँ कतै सुनिदैनन् ति गीत, […]

बागलुङदेखि पोखरा छुटेको जीप खोलाले बगायो, तीन जना बेपत्ता

डम्मर बुढा मगर, बागलुङखोलाले जीप बगाउँदा तीन जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा […]

गण्डकी प्रदेशको राजधानी बाहिर पहिलोपटक सिटिस्क्यान सेवा

खेमराज गौतम, बागलुङधौलागिरी अस्पताल बागलुङमा धौलागिरीमा पहिलोपटक सिटिस्क्यान सेवा शुरु भएको छ ।गत साउनमा भित्रिएको सिटिस्क्यान उपकरणले शुक्रबारदेखि सेवा दिन […]

फेरिदै तमान बालगृहमा बस्ने बालबालिकाको दैनिकी

डम्मर बुढा मगर, बागलुङतमानखोला गाउँपालिका–६ जर्नाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनु भएको छ । सानै उमेरमा […]

बागलुङेको भान्सामा म्याग्दी दोवाको निउरो

आदर्श अनलाइन, बागलुङनिउरो यतिबेलाको मौसममा प्रायको घरको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने प्राय म्याग्दीको निउरो पाक्ने गरेको पाइन्छ […]

ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बस्दै

खेमराज गौतम, बागलुङपर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिन थालेको छ । पर्यटन पबद्र्धन […]

सूचना प्रबिधिभन्दा टाढा छ निसेलढोर

डम्मर बुढा मगर, बागलुङसूचना र प्रविधिको विकासले अहिले आम नागरिकको दैनिकी बदलिएको छ । सूचना आदानप्रदानका लागि अहिले अनेक प्रकारका […]

मिटरमा ठगी : सरकारको सकरात्मक कदम

सम्पादकीयनेपाल आज जुन दुरावस्थामा छ, त्यो दुरावस्था हुनु या अपेक्षाकृत विकास, समृद्धिको पथमा नहुनुका पछाडि धेरै कारण छन् । जसमा […]