Highlights

शिक्षकको आन्दोलनमा अन्ततः ‘चिसो पानी’

सम्पादकीयनेपालमा धेरै पटक धेरै विषयमा आन्दोलन भएका छन् । देशको व्यवस्था बदल्न देखि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको आमुल परिवर्तनका लागि […]

क्षतीपूर्ती दिएर अछेते बजारका घर तथा टहरा भत्काइदै

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश […]

निसीखोलाको भर्कोबाङ : जहाँ लेकबाट झर्दा मनाइन्छ हर्षोल्लास

डम्मर बुढा मगर, बागलुङभल्कोटवासी जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान्छन् । चार महिना अगाडि लेक चढेका गोठाला असोज ५ […]

मरेपिपलमा भत्कियो घर, छिमेकीको आश्रयमा परिवार

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१ मरेपिपलमा वर्षाका कारण एक घर भत्केर पूर्ण क्षति पुगेको छ ।नाली निर्माणको क्रममा खनिएको जगमा अविरल […]

गन्धर्व पेसा : रहरभन्दा बाध्यता

सिर्जना पन्त, बागलुङ कर्मसँग दिक्दारै परियोरुदा रुदै पोखरी भरियोउमेरले भर्खर ४६ वर्ष टेके पनि बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट […]

अपराधमा ‘बालुवाटार’को सत्ता स्वार्थ

सम्पादकीयनेपाली राजनीति आजको दिनमा यघि बिघ्न बदनाम किन छ ? अझ बारबार सरकारको नेतृत्व गरेका र त्यसमा सामेल भइरहेका ठुला […]

सन्दर्भ संविधान दिवस : मौलिक हकको कार्यान्वयनमा जोड

आदर्श अनलाइन, बागलुङ संविधान दिवस बागलुङमा त्रिदिवसीय रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा आज बागलुङ नगरपालिकाले आयोजना गरेको ‘संविधान […]

बागलुङका पौडेल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका गर्नु भएको छ । सभापति देउवाले कांग्रेस […]

कांग्रेस परिवर्तन हुन जरुरी छ–सहमहामन्त्री आङ्देम्बे

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस परिवर्तन हुनुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र […]

संविधानमा सबैको साझा अपनत्व होस्

सम्पादकीयअसोज ३ लाई सरकारले संविधान दिवसको रुपमा सार्वजनिक विदा सहित बिबिध कार्यक्रम गरेर मनायो भने मधेसी दल र केही जातिगत […]