Highlights

रु. ५८ करोड अनुदानमा बागलुङ नगरका तीन सडक कालोपत्र गरिदै

खेमराज गौतम, बागलुङ विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका भित्रका तीन सडक कालोपत्र गरिने भएको छ । २०७७ सालमा विश्व […]

हरितालिका तीज पहिले र अहिले

सरोजराज पन्तभाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाँडमा भगवान् शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरू रातो पहिरनमा […]

भुजीखोला क्षेत्रमा हराउँदै मगर भाषा

डम्मर बुढा मगर, बागलुङदशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा मगर भाषा बोल्ने गरिथ्यो । तर पछिल्लो समय यहाँ मगर भाषा […]

रुग्ण बन्दै बागलुङका एक दर्जन ठूला आयोजना

खेमराज गौतम, बागलुङ बागलुङमा अहिले सञ्चालनमा रहेका ठूला विकासे आयोजनाहरु समयमै सम्पन्न भएको भए विकासले अर्कै मुहार फेरिन्थ्यो । जिल्लामा […]

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथिति र अराजकता

सम्पादकीय/ स्वास्थ्य क्षेत्र, त्यसमा पनि अस्पताल त अत्यन्त संवेदनशील क्षेत्र हो । बिडम्बना भन्नुपर्छ, न त यसमा सरकारको प्राथमिकता छ, […]

दलित समुदायले उत्पादन गरेको दुध विक्री हुँदैन

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दुध उत्पादन गर्दै आउनु भएको छ । उहाँले […]

प्रमुख प्रशासकीय अधिकृतलाई ताराखोला गाउँपालिकाले हाजिर गर्न दिएन

आदर्श अनलाइन, बागलुङबागलुङको ताराखोला गाउँपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएको छ । सामान्य प्रशासन […]

भड्किलो बन्दै तिज, मौलिकताभन्दा विकृति धेरै

डम्मर बुढा मगर, बागलुङतिज चेली माइतीको विशेष वर्ष हो । यस पर्वलाई आफन्तजनसँग भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको […]