Highlights

पठन संस्कृति जगाउँदै पुस्तकालय

आदर्श अनलाइन, बागलुङधौलागिरीको जेठो सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय स्थापना भएको ७७ वर्ष भइसक्यो । राणाकालीन अवस्थामा ओमप्रसाद गौचन र मेघ […]

उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला

आदर्श अनलाइन, बागलुङउत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष […]

द्वन्द्व पीडित भन्छन्–सबैको दबाई हुँदो रैछ, पिरको हुने रैनछ

डम्मर बुढा मगर, बागलुङ‘सबैको दबाई हुँदो रैछ, पिरको हुने रैनछ’ यो भनाई द्वन्द्वरत पक्षबाट ११ वर्षीया छोरी वेपत्ता पारिएकी आमा […]

प्राथमिकतामा आलु प्रर्वद्धन कार्यक्रम

आदर्श अनलाइन, बागलुङबागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । बागलुङ जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोला लगायतको स्थानमा पाइने […]

नेपाली समाज र विविधतायुक्त चाडपर्व

सम्पादकीयधर्म निरपेक्ष मुलुक हो नेपाल । वर्षौ वर्ष हिन्दु राज्यको रुपमा रहेको नेपाल ऐतिहासिक जनआन्दोलन पश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक […]

घट्यो बागलुङमा बजारमा व्यापार, गाउँमा बढ्दै

डम्मर बुढा मगर, बागलुङकुनै बेला बागलुङ बजार धौलागिरी क्षेत्रको व्यापारीक केन्द्र थियो । बागलुङका दूर दराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा […]

कागबेनी बाढी : स्याउ बगान र दर्जनौँ गाईगोठ बगाउँदा डेढ करोडको क्षति

डम्मर बुढा मगर, बागलुङगत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले कुनै पनि मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा […]

लम्पी स्किनबाट तीन करोडको क्षति : पाँच हजार पशुलाई खोप दिइयो

आदर्श अनलाइन, बागलुङ लम्पी स्किनरोगको संक्रमणबाट बागलुङमा झण्डै रु. तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । लम्पी स्किन रोगबाट […]