Highlights

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

डम्मर बुढा मगर, बागलुङमुस्ताङको बाढी ग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको छ । विद्युत अवरुद्ध […]

बुकीमै पुगेर गोठालाको स्वास्थ्य उपचार

डम्मर बुढा मगर, बागलुङतमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको संगम स्थल हो । […]

कागबेनी बाढी : हेर्दा हेर्दै २९ घर बगरमा परिणत भए, पुल बगाउँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प

डम्मर बुढा मगर, बागलुङमुस्ताङमा समय–समयमा स–साना बाढी पहिरो त आउँथे । तर ठूलो मानवीय तथा भौतिक क्षति भने खास्सै भएको […]

नेवाले बनायो पाँच वर्षमा पाँच हजार ८०० धारा

डम्मर बुढा मगर, बागलुङबागलुङका सुगम सहरदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । बस्तीभन्दा मुहान धेरै टाढा […]

पहाडी क्षेत्रकै नमुना बाख्रा फर्म

खेमराज गौतम, बागलुङ रोजगारीका लागि इपिएस भीषामा कोरिया जानुभएका गम बहादुर कुँवरले कोरियामा बाख्रापलन गरेको देखेर आफ्नो गाउँ सम्झनुभयो । […]

कागबेनीमा बाढी : १५ घर बगायो

अमृत बास्कुने, म्याग्दीआइतबार राती मुस्ताङको कागखोलामा आएको बाढीले २२ घर बगाएको छ । हालसम्मको प्रारम्भीक विवरण अनुसार ३१ संरचना पूर्ण […]

दुई दिनदेखि कालिगण्डकी कोरिडोर अवरुद्ध

आदर्श अनलाइन, बागलुङ३३ घण्टादेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर संचालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेको छ । शुक्रबार रातीदेखि […]

सामुदायिक रेडियोको चूनौति र अवसर

राम सुवेदीसामुदायिक सञ्चार अर्थात समुदायको रेडियो । आफ्नो समुदायमा आफ्नै नेतृत्वको सञ्चार माध्यम स्थापना गर्न जाँगर भरेकाहरुको सकरात्मक प्रयास पनि […]