Highlights

अझै खुलेन कालीगण्डकी करिडोर

आदर्श अनलाइन, बागलुङ भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत […]

३४ करोडको खानेपानी आयोजना त्रुटीपूर्ण

खेमराज गौतम, बागलुङ रु.३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर वृहत लिफ्ट खानेपानी आयोजनाको पाइपलाइन छ पटक सम्म फुस्कियो । […]

अस्थायी पुलले बनायो यात्रा सहज

डम्मर बुढा मगर, बागलुङबागलुङको ताराखोला गाउँपालिका–४ नागबेली खोला हुँदै म्याग्दी जोड्ने मोटरबाटो निर्माण भएको वर्षौँ बित्यो । तर अहिलेसम्म पक्की […]

दुदिलाभाटीका लाहुरे गुरुङको माछापालन र सुन्तलाखेति

खेमराज गौतम, बागलुङउमेरले पूर्व भारतीय सेनाका लाहुरे बम बहादुर गुरुङ ५८ वर्षको पुग्नुभयो । उमेरका हिराबले अवकास पछिको जीन्दगी आरम […]

कुडुँलेमा बाढीको वितण्डा

आदर्श अनलाइन, बागलुङअबिरल वर्षापछि आएको बाढीले बागलुङ नगरपालिका–४ कुडुँलेमा वितण्डा मच्चाएको छ । बाढीले बागलुङ बेनी सडकमा क्षती पु¥याएको छ […]

अलैचीका बोट मर्न थालेपछि किसान चिन्तित

डम्मर बुढा मगर, बागलुङबागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा वि.सं. २०७६ सालदेखि यहाँका कृषकले व्यवसायिक अलैची खेती गर्दै आएका छन् । सुरुमा […]

अव्यवस्थित विकासले बर्खामा नागरिकलाई सकस

डम्मर बुढा मगर, बागलुङबागलुङमा हरेक वर्ष हिउँद लाग्दा साथ नयाँ–नयाँ ठाउँमा सडकको ट्रयाक खुल्छन् । ट्रयाक खुलेका सडकमा वर्षौँसम्म गाडी […]