Highlights

राजश्व हिनामिना मुद्दामा बानपाका उपप्रमुखसहित पाँच जनाले पाए सफाइ

आदर्श अनलाइन, बागलुङ नदीजन्य पदार्थको कम कर उठाएर राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत […]

संसदमा स्वस्थ बहस होस्, बन्धक नहोस्

सम्पादकीयसंसद लामो समयदेखि बन्धक छ । सार्वभौम संसद यतिबेला सुन तस्करको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका कारण […]

फोटो पत्रकार आरके अदिप्तविरुद्ध पक्राउ पुर्जी

आदर्श अनलाइन, पर्वतकालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक […]

धौलागिरी अस्पतालमा भित्रियो सिटिस्क्यान उपकरण

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पताल बागलुङमा सिटिस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । सरकारी मातहतको अस्पतालमा गण्डकी प्रदेशको राजधानी बाहिर […]

मध्यबर्खामा समेत रोकिएन कालीगण्डकी दोहोन

खेमराज गौतम, बागलुङ बागलुङ र पर्वत भएर बग्ने पवित्र कालीगण्डकी नदीमा अबैध दोहोन रोकिएको छैन । कानूनी व्यवस्थाको उल्लङ्घन तथा […]

खोसाखोस गर्दा नाबालकको मृत्यु, श्रीमानश्रीमती पक्राउ

आदर्श अनलाइन, बागलुङबागलुङमा खोसाखोस गर्दा दुई महिने नाबालकको मृत्यु भएपछि श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ […]

राष्ट्रसेवकको सुगम मोह र सरकारको मौनता

सम्पादकीयनेपाल भौगोलिक रुपमा विविधतायुक्त मात्र छैन, अझै पनि कैयन विकट वस्तीहरु छन् । जहाँ सडक सुविधा मात्र होइन, अरु आधारभूत […]

लिफ्ट मार्फत जैमिनीको भेडीखर्क गाउँको घर–घरमै धारा

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको घरको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक […]