Highlights

अपराधको राजनीतिक संरक्षण नहोस्

सम्पादकीयनेपाली समाज र राजनीतिको सबै भन्दा दुर्भाग्यपूर्ण कुरा हरेकजसो अपराधमा हुने राजनीतिकरण हो । राजनीतिमा अपराध र अपराधको राजनीतिकै कारण […]

‘स्वास्थ्य कर्म सेवा मात्र होइन, सेवामुलक व्यवसाय पनि हो’

अमृत बास्कुने, म्याग्दी युवालाई स्वदेशमा रोकिराख्न निकै ग्राहो छ । आजभोली नागरिकता बनाएकै दिन राहादानीको फारम भर्ने युवाहरु प्रशस्त छन् […]

कृषि तथा पशुपालनमा रमाउदै पूर्व वडा अध्यक्ष बुढाथोकी

आदर्श अनलाइन, बागलुङ बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्र बहादुर बुढाथोकी यतिबेला अलैची स्याहर सुसार गदै हुनुहुन्छ । सुन्तला खेतिबाट व्यावसायिक […]

सन्दर्भ स्तनपान सप्ताह : बागलुङमा पूर्ण स्तनपानको सचेतना अभियान

खेमराज गौतम, बागलुङमंगलबारदेखि देखि एक हप्ते विश्व स्तनपान दिवस मनाउन थालिएको छ । एक हप्ता सम्म मनाइने दिवसका अवसरमा बागलुङका […]

राष्ट्रिय गौरवका आयोजनामा ठेकेदारको लापरवाही, वर्षौँ बित्दा पनि भएन काम पूरा

डम्मर बुढा मगर, बागलुुङबागलुङ तीन वटा मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चिन–भारत जोड्ने कालिगण्डकी कोरिडोर र […]

भैण्डाँडा आधारभूत विद्यालय पहिरोकाे उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङ अबिरल वर्षाका कारण खसेको पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय उच्च जोखिममा परेको छ । पहिरोले […]

सुन तस्करमा संम्लग्नता, संरक्षण र सरकार

सम्पादकीयपछिल्लो समय सुन काण्डले देश तरंगित छ । १ सय किलो भन्दा बढी सुन विमानस्थलबाट पास भएर पनि बाहिरिसकेको अवस्थामा […]

नगरपालिकाको कदमप्रति बागलुङ उद्योग वाणिज्य संघको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले सडक पेटी खालि गर्ने नाममा व्यवसायीका पसलबाट जबरजस्ती सामान उठाएको भन्दै बागलुङ उद्योग वाणिज्य संघले गम्भीर […]