मुख्य समाचार

मालिका गाउँपालिकामा घरमा सुत्केरी हुनेको शून्य संख्या

आदर्श सञ्चार, म्याग्दीम्याग्दीको मालिका गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा घरमा सुत्केरी हुनेको संख्या शून्य भएको छ । नेपाल […]

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षका लागि शाक्य र शर्मा भिड्दै

आदर्श सञ्चार, बागलुङबागलुङ उद्योग वाणिज्य संघको नेतृत्वका लागि आगामी चैत १५ र १६ गते १९ औँ अधिवेशन हुँदै छ । […]

४२ वर्षदेखि खानेपानी समस्या रहेको लामिचौरमा ‘ड्रिलिङ’मार्फत पानी निकालियो

डम्मर बुढामगर, बागलुङबागलुङ नगरपालिका–८ सिगाना लामिचौरमा करिब दुई सय घर परिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामिचौरमा खानेपानीको चरम […]

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित

आदर्श सञ्चार, बागलुङवातावरण संरक्षणका लागि महाअभियान कास्कीले ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीलाई सम्मान गरेको छ । नागरिक समाज […]

बागलुङमा क्षयरोगीको संख्या बढ्दै

आदर्श सञ्चार, बागलुङबागलुङमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । चालु वर्षको ८ महिनामा मात्रै जिल्लामा १७९ क्षयरोगी भेटिएका छन् । […]

‘संघीयतालाई सुदृढ बनाउन जरुरी छ’

आदर्श सञ्चार, बागलुङपूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीयतालाई सुदृढ बनाउन जरुरी रहेको बताउनु भइको छ । शनिबार बागलुङ नगरपालिकामा […]

दमेकका बलिभद्र : यूरोपको भिसा क्यान्सल गरेर कृषि कर्ममा

आदर्श सञ्चार, बागलुङविदेश त्यो पनि यूरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशहरु नेपाली युवाका लागि प्रमुख आकर्षणका केन्द्र हुन् । स्वदेशमा […]

सहरकाे रहर छाेडेर गाउँ फर्केका सापकाेटा ‘वडा अध्यक्ष र अगुवा कृषक’

आदर्श सञ्चार, बागलुङछोराछोरी प्रदेश लागेपछि जैमिनी नगरपालिका वडा नं. २ का प्रेम प्रसाद सापकोटालाई काठमाडौं बस्ने रहर जाग्यो । काठमाडौंको […]

म्याग्दीकाे लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाइल तस्बिर आदर्श सञ्चार, म्याग्दीम्याग्दीकाे धवलागिरि गाउँपालिका-२ लुलाङमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग […]

रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र संचालन

सिर्जना पन्त, बागलुङबागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । चार जना भुतपूर्व बेलायती र […]

ट्रेन्डिंङ

  1. बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य विजयी
  2. सहकारीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्न सबै लागौ : गाउँपालिका अध्यक्ष विक
  3. बागलुङका १३ स्थानमा तटबन्धन
  4. ढोरपाटनमा सुरु भयो सिकार याम : १३ नाउर र १० झारलको सिकार हुँदै
  5. बागलुङका १०६ खानेपानी मुहानमा कोलिफर्म भेटियो
  6. राङ्खानीमा नागरिकसँग अन्तरक्रिया
  7. सहकारीलाई मर्यादित बनाउन सके समुन्नत समाज निर्माण हुन्छ : मन्त्री जिसी
  8. सामुहिक झडपमा हत्या भएका सुशीलको हत्यारालाई कसुर कायम
  9. म्याग्दी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्ववियु सक्रिय बन्दै
  10. ६८ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित सहकारी समुन्नत समाज’