डम्मर बुढा मगर, बागलुङशिरमा मैलिएको टोपी । शरीरमा पसिनाले निथ्रुक भिजेका कपडा । चाउरिएको अनुहार । हातमा लौरो, नाम्लो र […]
मुख्य समाचार
आदर्श अनलाइन, बागलुङयति बेला बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुन्जयमान बन्दै आएको छ । यहाँका नेवार समुदायले […]
आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा बागलुङका कृष्ण प्रसाद पाठक नियुक्त हुनुभएको छ ।पाठकले प्रदेशप्रमुख डिल्लिराज भट्टद्वारा पद तथा गोपनियताको […]
आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा एमाले सरकारमा सहभागी भएको छ । मन्त्रालयको टुङ्गोलागेपछि एमाले सरकारमा गएको हो । मुख्यमन्त्री पाण्डेले मन्त्रालय […]
डम्मर बुढा मगर, बागलुङबागलुङमा दुई पालिका स्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधिन १० शैयाको […]
आदर्श अनलाइन, बागलुङपहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन गर्ने २३ वर्ष अघिदेखिको सपना पुरा भएको छ । २३ वर्षपछि बागलुङको उपल्लाचौर […]
खेमराज गौतम, बागलुङसात वर्ष अघि बागलुङ जिल्लामा घरबास सञ्चालनको लहडै आयो । २०७५ सालमा स्थापना भएको काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी […]
खेमराज गौतम, बागलुङबागलुङको सामाजिक विकास कार्यालय आठ महिना देखि कार्यालय प्रमुख बिहिन भएको छ । यस कार्यालयमा कार्यालय प्रमुख सहित […]
–खेमराज गौतम, बागलुङपछिल्लो दुई महिना यता बागलुङमा विद्युत अनियमित भइरहेको छ ।नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा […]
आदर्श अनलाइन, बागलुङबागलुङको बडिगाड गाउँपालिका १० दर्लिङको डहरे देउरालीम बुहारी नाता पर्ने ३६ वर्षीया होमकुमारी कामीले धारिलो हतियार (हसिया)ले प्रहार […]