आदर्श अनलाइन, बागलुङ नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बागलुङ र मातहतका सम्पूर्ण कमिटिहरु नेकपा एमाले बागलुङमा समायोजन भएका छन् । […]
मुख्य समाचार
खेमराज गौतम, बागलुङगालामा अनेकथरी पोतिएको रङ्ग, शिरमा श्रीराम लेखिएको रातो पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, […]
आदर्श अनलाइन, बगालुङ शैक्षिक क्षेत्रमा देखिएका विकृतीका विरुद्ध बागलुङमा निर्माण गरिएको असल विद्यार्थी नामक लघु चलचित्र प्रर्दशन गरिएको छ । […]
डम्मर बुढा मगर, बागलुङअग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारै तिर […]
–खेमराज गौतम, बागलुङबागलुङ नगरपालिका–३ गहतेका इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । साढे तीन रोपनी जग्गामा क्षत्रीका […]
डम्मर बुढा मगर, बागलुङधौलागिरीलाई लोक गीत संगीतको उर्वर क्षेत्रका रुपमा मानिदै आएको छ । यानीमाया होस या, सुनिमाया, झ्याउरे होस् […]
तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ आउँदै गरेको यूपी ५३ […]
आदर्श अनलाइन, बागलुङअबैध रुपमा उत्खनन गरी नदीजन्य पदार्थ संकलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कार्वाही गर्न थालेको छ […]
आदर्श अनलाइन, बागलुङबागलुङमा डेंगी संक्रमण बढेपछि खोज र नष्ट गर अभियान थालिएको छ ।बागलुङमा डेंगीे संक्रमण तिव्र रुपमा फैलिएपछि खोज […]
डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको प्रसिद्ध धार्मिक स्थल कालभैरव मन्दिर परिसरमा तीन वर्षदेखि होरेलो मेला लाग्दै आएको छ […]