मुख्य समाचार

उत्तरगंगा ढोर बराह मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो

आदर्श अनलाइन, बागलुङनेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन स्थित उत्तरगंगा ढोर बराह मन्दिरमा सोमबार विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । […]

उज्यालो पर्खिरहेको निसेलढोर

डम्मर बुढा मगर, बागलुङपूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर […]

‘साथीहरुले साथ छोडे, तर हिम्मत हारिन’

आदर्श अनलाइन, बागलुङकतारमा छदै व्यावसायिक बन्ने सपना बुन्नुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फर्ममा अहिले तीन हजार […]

खानेपानीका प्रबन्धक शर्मालाई बर्खास्त, कानुन सम्मत छैन शर्मा

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रबन्धक हिमाल शर्मालाई बर्खास्त गरेको छ । संस्थाको कार्यसमितिले पटक–पटक शर्मालाई […]

चार वर्षमा बन्यो बोङ्गाखोलामा मोटरेवल पुल

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा मोटरेवल पुल निर्माण गरिएको हो । ग्रामीण क्षेत्रमा बाह्रै महिना सडक […]

पहिरोको विकल्पमा पक्की पुल

आदर्श अनलाइन, बागलुङतीन वर्ष अघिदेखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० […]

गण्डकीको चार जिल्लामा विद्युतीय चुलो प्रवर्द्धन गरिँदै

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशको चार जिल्लामा विद्युतीय चुलो प्रवर्द्धन गर्न थालिएको छ । नेपाल विद्युतीय चुलोको दीगो बजार विकास परियोजना […]

बडिगाडमा बन्यो १५ शैयाको अस्पताल, केही महिनामै संचालन गरिने

डम्मर बुढा मगर, बागलुङबागलुङको बडिगाडमा १५ शैयाको पालिका स्तरीय अस्पताल निर्माण गरिएको छ । संघीय सरकारको १८ करोड लगानीमा अस्पताल […]

ट्रेन्डिंङ

  1. एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा
  2. रिटर्नी फेडेरेसन नेपाल बागलुङको अध्यक्षमा कार्की
  3. अलैँची बेचेर बागलुङमा भित्रियो ६ करोड रुपैयाँ
  4. बागलुङमा रु २६ करोड ४६ लाख बढीको सुन्तला उत्पादन
  5. राष्ट्रिय प्रजातान्तिक युवा संगठनको नयाँ समिति चयन
  6. मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे
  7. काठेखोला गाउँपालिकाद्वारा एक हजार ५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा
  8. रेडक्रसको कामलाइ सकरात्मक सहयोग गर्न सरकार प्रतिबद्द रहेको : स्वास्थ्य मन्त्री पाठक
  9. आजको मौसम : गण्डकी लगायतकाे प्रदेशमा आंक्षिक बदली
  10. रघुगंगामा स्वास्थ्य शिविर, चार सय बढीले पाए सेवा