मुख्य समाचार

किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

खेमराज गौतम, बागलुङसुन्तला र आलुको मुल्य दोब्बर बनाउनका लागि स्थापना गरेका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानको गुनासो […]

बागलुङमा झोलुङ्गे पुलले बढाउँदै पर्यटक

डम्मर बुढा मगर, बागलुङझोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा वर्षेनी नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको संख्या थपिएसँगै पर्यटन […]

बागलुङमा लाखे नाचको रौनकता

आदर्श अनलाइन, बागलुङ बागलुङमा बजार लाखेनाचले रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गोठेमंगलको भोलीपल्टबाट नाच्न थालिने लाखे नाच यहाँका नेवार […]

पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत

आदर्श अनलाइन, बागलुङगत साता बागलुङको बडिगाड गाउँपालिका– ९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत […]

प्राथमिकतामा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम

आदर्श अनलाइन, बागलुङ कृषि ज्ञान केन्द्र बागलुङले चालु आर्थिक वर्षमा आलु तथा सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कृषि […]

गाउँ फर्केर विद्यालय सुधार गर्दै थापा

खेमराज गौतम, बागलुङकुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगनाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट […]

बडिगाड पहिरो : ५० घर परिवार विस्थापित

डम्मर बुढा मगर, बागलुङबाढी पहिरोका कारण बागलुङको बडिगाडमा चार दर्जन बढी घर परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को […]

होटल व्यवसायमा सफलता कमाउदै कुँवर

आदर्श अनलाइन, बागलुङ शिक्षक पेशा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका ताल बहादुर कुँवरको होटल व्यवसायको अनुभवले २० वर्ष […]

उपचार गर्न हिँडेका थिए, पहिरोले पुरिए

डम्मर बुढा मगर, बागलुङबडिगाड गाउँपालिका–१० की ६० वर्षीया सुमित्रा विक केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । मंगलबार विहान उपचारका लागि घरभन्दा […]